आजको मौसम

काठमाडौँ, २८ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर-पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बामगती, गण्डकी, लुम्बिनी  प्रदेशका केही कर्णाली प्रदेशको…