काठमाडौँ, ७ असोज । आज २०८२ साल असोज ७ गते मंगलबारको राशिफल । मेष : दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । विपक्षीले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला । वृष : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति…