डा सुनीलसहित पक्राउ पर्ने डाक्टरको संख्या ५ पुग्यो

काठमाडौँ, २५ साउन । हालसम्म सांसद डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छ । पक्राउ पर्नेमा एक महिला डाक्टर समेत रहेकी छन् ।  पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् ।  अमृत चौधरी त्रिवि शिक्षण…