बैंकको आम्दानी बढेपनि नाफा बढेन

काठमाडौँ, २१ साउन । गत आर्थिक वर्षमा सुस्त बनेको अर्थतन्त्रको असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ । समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा वढेका कारण सम्भावित कर्जा नोक्सानीबापत व्यवस्था गर्नुपर्ने प्रोभिजन रकम पनि बढेको छ । प्रोभिजन रकम धेरै राख्नुपर्दा बैंकहरुको आम्दानी बढे पनि नाफा बढ्न नसकेको हो। गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल बैंकको नाफा…