अव्वल भ्याली लायन्स क्लवकाे नेतृत्व हस्तान्तरण 

काठमाडौँ, २० साउन । लायन्स क्लव अफ अव्वल भ्यालीले लायन वर्ष २०२३/२४ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई आफ्नो पदीय जिम्मेवारी हस्तान्तरण गरेको छ । चार्टर प्रेसिडेन्ट लायन राजु खड्का, पूर्वप्रेसिडेन्टहरू लायन राजेन्द्र बराल र लायन प्रेम श्रेष्ठकाे उपस्थितिमा लायन वर्ष २०२२/२३ का प्रेसिडेन्ट लायन सागर के.सी.ले लायन वर्ष २०२३/२४ का लागि निर्वाचित प्रेसिडेन्ट लायन भिमशेन खड्कालाई…