काठमाडौंँ, ११ साउन । पछिल्लो एक वर्षमा नेपालले विभिन्न देशबाट दुई अर्ब ९८ करोड ५३ लाख ३० हजार रुपैयाँको मदिरा आयात गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले उक्त रकम बराबरको विभिन्न मदिरा आयात गरेको हो । २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म उक्त रकममा ३३ लाख ५६ हजार…