सर्पदंशबाट एक किशोरको मृत्यु

दाङ, ८ साउन । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–४, पेदीखोला घर भई शान्तिनगर गाउँपालिका–७ स्थित मामाघरमा बस्दै आएका मनोज वली रहेका छन् । गए राति १ बजेतिर सर्पले टोक्दा उनी गम्भीर बिरामी भएका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका…