आजको राशिफल

काठमाडौँ, ८ साउन । आज २०८० साल साउन ८ गते सोमबारको राशिफल ।  मेष : आजको दिन उपलब्धिमुलक हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ। धन सम्पत्ति आर्जन हुनेछ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता…