काठमाडौँ, २६ मंसिर । आज २०८२ साल मंसिर २६ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ । साथीको सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ । आजको दिन एकल लगानी नगर्नु राम्रो हुनेछ । संयुक्त लगानीमा गरेको कामबाट फाइदा हुनेछ । वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ…