पाँचजना जुवाडे पक्राउ

काठमाडौँ, १ साउन । काठमाडौँ महानगरपालिका–६, बौद्धमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् ।  प्रहरीका अनुसार सोही ठाउँमा डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका–११ भोजाङ घर भएका ५० वर्षीय जगतबहादुर गुरुङसमेत पक्राउ परेका छन् ।  गुरुङकै कोठामा जुवातास खेलिरहेको अवस्थामा उनी समेत पाँचजनालाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङको कोठामा जुवातास खेलिरहेको…