ठमेलको क्लबमा झगडा गर्ने ७ जना पक्राउ

काठमाडौँ, ३१ असार । ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा पक्राउ पर्नेका सङ्ख्या ७ पुगेको छ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइ सहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट…