७ जना जुवाडे पक्राउ

भक्तपुर, २ साउन । भक्तपुरबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्लाको मध्यपुरठिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको हो ।   खड्काको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त  ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार २५…