बलात्कारको आरोपमा एक किशोर पक्राउ

काठमाडौँ, ११ असार । मोरङमा ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार बेलबारी नगरपालिका–१ मा डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई बलात्कार गरेको उजुरीको आधारमा इलाका…