काठमाण्डौ,१० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथको मन्दिर पुगेको छ । पशुपतिनाथको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको नापजाँचका लागि अख्तियारको टोली पशुपतिनाथ पुगेको हो । अख्तियारको टोली आउने भएपछि पशुपतिनाथ परिसर खाली गराइएको छ । पशुपति प्रवेश गर्ने गेटदेखि मुख्य प्रवेशद्वार बन्द गरिएको छ । पशुपतिनाथमा जलहरी राख्दा भएको खर्चका सम्बन्धमा महालेखापरीक्षकको कार्यालयले प्रश्न…