लाखौँको गहना र नगद चोरी

ललितपुर, ९ असार । ललितपुरमा लाखौँ रुपैयाँको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका-४ केरूटोल डेरा गरी बस्ने धनकुटा बिचबजार घर भएका ४२ वर्षीय मनोज श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार…