अपाङ्ग बालबालिकाको उपचार, तालिम र शिक्षाको पहुँच विस्तारमा जोड

काठमाडौँ, ८ असार । प्रतिनिधीसभा सदस्य डा. कालुराम राईले अपाङ्गताको अवस्थालाई प्रारम्भिक अवस्थामै पहिचान गरेर अपाङ्गता भएका बालबालिकाको आवश्यक उपचार, तालिम र शिक्षाका लागि पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपाल नेत्रहिन सङ्घद्वारा शुक्रवार राजधानीमा आयोजित “अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास विषयक वकालत कार्यशाला कार्यक्रममा नेपालमा अपाङ्गता अवस्थाको पहिचानबारे जानकारी…