काठमाडौँ, ८ असार । गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको गाडी दुर्घटनामा परेको हो । घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको छ । राति एक बजे केटी पक्षको…