पूर्वबैंकर अनिलकेशरी रास्वपा प्रवेश

काठमाण्डौ, ७ असार । पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय बालाजुमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह रास्वपामा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका थिए । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पूर्वबैंकर शाहलाई पार्टीको प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले…