पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

दमौली, ५ असार । तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा सोमबार साँझ पहिरोमा पुरिएर घाइते भएका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–७ मा बस्दै आएका ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ मा बस्दै आएका ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । भीमको उपचारका क्रममा दमौली अस्पतालमा…