नेपाल एयरलाइन्सले भैरहवाबाट अन्तराष्ट्रिय उडान गर्दै

काठमाडौँ, ३० जेठ । नेपाल एयरलाइन्सले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ । एनएसीले काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौं रूट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो । मलेसियाको क्वालालम्पुरबाट आएको एनएसीको विमान मंगलबार बिहान साढे ७ बजे निगमको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ । पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्ने…