काठमाडौँ, २९ जेठ । नेपालको मौसमी प्रणालीमा भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायुको पनि प्रभाव रहेको छ । विभागका अनुसार आज देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अत्याधिक गर्मीबाट हुनसक्ने जोखिम वा…