नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा

धनुषा, २८ जेठ । धनुषाको नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । शनिबार नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणासभामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पूर्ण खोपयुक्त नगर घोषणा गरे । त्यस अवसरमा मन्त्री सिंहले मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति हटाएर जनतालाई सहज एवं सर्वसुलभ स्वास्थ्य सेवा दिनु…