काठमाडौँ, १६ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस मंगलबार दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने…