फेवातालमा डुंगा प्रतिस्पर्धा हुँदै

पोखरा, १८ जेठ । पोखराको फेवातालमा डुंगाहरूको प्रतिस्पर्धा हुने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी साउन ६ र ७ गते (जुन २२ र २३) दुई एयरलाइन्सले चीनमा चार्टर्ड उडान गर्ने भएका छन् । पोखरामा पहिलोपटक हुन लागेको ‘ड्र्यागन बोट रेस फेस्टिभल’ का लागि यी दुई एयरलाइन्सले चीनमा चार्टर्ड उडान गर्ने भएका हुन् । दुई उडानमार्फत…