आजको मौसम

काठमाडौँ, १६ जेठ । पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराईका थोरै भू–भागमा आंशिक बदली रहेको छ । पहाडी भू–भागहरूमा पनि आंशिक बदली रहेको छ ।…