स्रोत नखुलेको २० लाख नगदसहित भारतीय पक्राउ

धनुषा, ९ जेठ । जिल्लाको जनकपुर उपमहानगरपालिका–६, डोम्बाबारीबाट स्रोत नखुलेको नगदसहित एक भारतीय पक्राउ परेका छन् । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले भारतको सीतामढीग्राम नगरपालिका मनपुर घर भई सोही उपमहानगरपालिका-६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुरलाई सोमबार पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २० लाख रूपैयाँ बरामद गरेको हो । प्रहरीले जाँच…