थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, ५९ जना डिस्चार्ज

काठमाडौँ, २० बैशाख । पछिल्लो २४ घण्टामा थप ९१ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ३ हजार ३१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २२० जना रहेका छन । मन्त्रालयका अनुसार ५९ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९०…