हेटौंडा, २१ बैशाख । मकवानपुरको हेटौंडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं–६, जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका वडा नं ५…