सांसद बरालको प्रश्न – नेपालको विमानलाई इजरायलमा अनुमति नदिएको हो ?

काठमाडौँ, २३ असोज । नेकपा एमालेकी सांसद सुनिता बरालले इजरायलमा रहेको नेपालीहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेकी छिन ।  आज प्रतिनिधि सभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण प्रसाद साउदलाई उनले नेपालको विमानलाई इजरायलमा अनुमति नदिएको हो भन्दै प्रश्न समेत गरेकी छिन ।  उनले इजरायलमा तत्काल युद्ध रोकिने अवस्था नदेखिएको…