काठमाडौँ, २८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले कुनै पनि आन्दोलन र परिवर्तनले देशलाई सफल बनाउने बाटोमा लैजानुपर्ने धारणा राख्नुभएको छ । शुक्रबार जेनजीको आनदोलन पश्चात अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीलाई पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति पौडेलले देश सफल हुनुपर्ने उल्लेख गर्दै जनताले बाँच्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो । सपथ ग्रहणपछि राष्ट्रपति पौडेलले…