राहत शिक्षक अझै सडकमा

काठमाडौँ, ११ असोज । राहत शिक्षकहरूले बिहीबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । सरकार र नेपाल शिक्षक महासंघसँगको सहमतिमा आफूहरूको मागप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै राहत, पेन्सन वञ्चित, उमावि अनुदान, अस्थायी/करार बालविकास शिक्षक, कर्मचारी र कार्यालय सहयोगीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । उनीहरूले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकालेका छन्  । शिक्षकहरूको विरोधका…