काठमाडौ,१० असोज । नेकपा एमालेको काठमाडौंमा जारी प्रथम अधिवेशनको अध्यक्षको लागि गरिएको सहमति प्रयास असफल भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष एवम् एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालको संयोजनमा अध्यक्षका प्रत्यासीसहितको बैठकमा सहमति जुटन नसकेको हो । अध्यक्ष मण्डलका अध्यक्षले सहमतिको लागि उम्मेदवारहरुसँग गरेको छलफलले मुर्त रुप लिन नसकेपछि निर्वाचन हुने करिव निश्चित बनेको हो…