काठमाण्डौ,२९ भदौ । नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले बिहीबार जारी भएको पार्टीको अन्तरपार्टी निर्देशनलाई खतराको को संज्ञा दिएकाछन । केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र सचिवालयका कुनै पनि निर्णयले नचिन्ने अन्तरपार्टी निर्देशन जारी गरिएको भन्दै उनले संचार कर्मीस०ग आक्रोश पोखेका छन । ‘अन्तरपार्टी निर्देशनबारे मलाई हिजो मात्रै थाहा भयो। कसले जारी गर्यो,…