काठमाडौँ, २५ भदौ । समाजवादी मोर्चाले सोमबार विराटनगरमा सन्देश सभा गर्दै छ । समाजवादी मोर्चाको अवधारणा र उद्देश्य प्रकाश पार्न आज उसले कोशी प्रदेशस्तरीय सभा गर्न लागेको हो । दिउँसो १ बजे विराटनगरमा सभा गर्ने भएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)…