काठमाडौँ, २६ भदौ । काठमाडौँ महानगरपालिकाले अहिलेको अवस्थामा कुनै पनि बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भएमा तत्काल कामपामा सम्पर्क गर्न आग्रह गरेको छ । यदि व्यक्ति वा बाल संस्थालाई समस्या आइपरे बालअधिकारका लागि राष्ट्रिय अभियानका सङ्घीय समन्वय समिति प्रतिनिधी प्रविन सिलवाल फोन नम्बर ९८४९०३६४२०, सोनी भट्टराई ९८४३८०४९६४ र सुरेश मगर ९८६९११५१६२ मा सम्पर्क गर्न आग्रह…