काठमाडौँ, २५ भदौ । कतारको राजधानी दोहामा इजरायलले गरेको हवाई आक्रमणमा हमासका कम्तीमा पाँच सदस्य मारिएका छन् । तर हमासले आफ्नो वार्ता टोलीलाई लक्षित गरिएको हत्या प्रयास भने असफल भएको दाबी गरेको छ । हमासका अनुसार अमेरिकी प्रस्तावमा आधारित गाजामा युद्धविरामबारे छलफल चलिरहेको बेला दोहाको एक आवासीय कम्पाउन्डमा आक्रमण भएको हो । विस्फोटका कारण भवन क्षतिग्रस्त…