काठमाडौँ, २६ भदौ । ‘सेभ आवर कन्स्टिट्युशन’ नामक समूहले संविधान जोगाउन भन्दै माइतीघरमा प्रदर्शन गर्ने भएको छ। बिहीबार (आज) बिहान १० बजे उक्त समूहले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो । ‘सेभ द कन्स्टिट्युशन’ समूहले संविधान जोगाउन भन्दै माइतीघरलाई केन्द्र बनाएर प्रदर्शन गर्न लागेका हुन् । यसअघि सोमबार र मंगलबार…