बुटवल, १६ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भ्रष्टाचारीलाई सुनपानी छर्केर चोख्याउने अभियानमा लागेको आरोप लगाएका छन् । बुटवलमा शनिबारदेखि सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले विकास निर्माणका कामहरू ठप्प भएको भन्दै मुलुक आर्थिक सङ्कटको बीचमा रहेका बेला प्रधानमन्त्री नै अस्थिरताको खेतीमा व्यस्त…