काठमाडौँ, १५ भदौ । नेकपा एमालेका २२ नेता १२ दिने चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्न लागेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली शनिबार राती त्यसतर्फ प्रस्थान गर्नेछ । भ्रमण टोलीमा सहभागी सदस्यहरुको नामावली निम्नानुसार छ: १. शंकर पोखरेल, महासचिव २.डा. राजन…