काठमाडौँ, २३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा आन्दोलित जेनजी संसद् भवनभित्र छरेपछि आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सरेको छ । राष्ट्रिय सभा बैठक आज दिउँसो सवा १ बजेका लागि तोकिएको थियो । आज बैठक बस्न नसक्ने अवस्था भएपछि २५ गते बुधबार दिउँसो सवा १ बजेका लागि सारिएको हो ।