एमालेमा ७० वर्ष उमेरहद र २ कार्यकालको प्रबन्ध हट्यो

काठमाडौँ, २३ भदौ । केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल पनि अध्यक्ष बन्न बाटो खुला गर्दै एमालेको विधान महाअधिवेशन आइतबार सकिएको छ । महाधिवेशनले पदाधिकारीको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्थालाई नयाँ विधानको मस्यौदाबाट हटाउँदै ओलीलाई पुनः अध्यक्ष हुने वैधानिक प्रावधान सुनिश्चित गरेको हो ।  भदौ २०७८ मा भएको पहिलो विधान…