काठमाडौँ, ५ भदौ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले दुई सहकारी खारेज गरेको छ । विभागले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र सुकस बचत तथा ऋण सहकारी संस्था खारेज गरेको हो । विभागका सहनिर्देशक बिमला कोइरालाका अनुसार यी सहकारीका सञ्चालकले सहकारी सञ्चालन गर्न नसक्ने भन्दै खारेजीको निवेदन दिएका थिए । यी सहकारीले बचतकर्ता र ऋणीको…