काठमाडौँ, २५ साउन । सामाजिक सञ्जाल फेसबुकमार्फत राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई खुल्ला पत्र लेखेका छन् । महामन्त्री थापाले बुधवार अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा ‘विचारभन्दा माथि देश’ मान्ने पार्टी कांग्रेस होइन भन्ने अभिव्यक्तिको आलोचना गर्दै मिश्रले थापालाई खुल्ला पत्र लेखेका हुन् । खुलापत्र: प्रिय गगनजी, तपाईंले अन्तर्राष्ट्रिय आदिवासी दिवसको…