लक्ष्यमा नपुग्दासम्म आन्दोलन बीचैमा नछाड्न जेन–जीलाई भट्टराईको सुझाव

काठमाडौँ, २४ भदौ । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले जेन–जी पुस्तालाई थालिएको आन्दोलन लक्ष्यमा नपुर्‍याएसम्म नछाड्न सुझाव दिएका छन् ।  आज सामाजिक सञ्जालमा एक अपिल लेख्दै भट्टराईले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको सुरुवात गरेकोमा गौरवान्वित भएको भन्दै अब यो आन्दोलनलाई टुंगोमा नपुर्‍याई बीचैमा छाड्न नहुने सुझाव दिएका हुन् । उनले भनेका छन्, ‘सार्वभौम…