नेपालको आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता

काठमाडौँ, २५ भदौ । नेपालमा 'जेनजी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन् । महासचिव गुटेरेसले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले नेपालको स्थिति नजिकबाट नियालिरहेको बताउँदै गुटेरेसले थप मानवीय क्षति हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले संवाद र शान्तिपूर्ण उपाय नै…