रास्वपाका सासदहरुले संसदभवनको मूलगेटमा आफ्ना कुरा राखे

काठमाण्डौ,२४ साउन । लामो समयदेखिप्रतिनिधि सभा बैठक अवरोध हुँदा जनताका कुरा राख्न नपाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना कुरा संसद भवनको मूलगेटमा नै राखेको छ । मुलगेटमा रास्वपाका २० जना सांसदहरूले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आफ्ना कुरा राखेका हुन्। रास्वपा सांसदहरूले प्रतिनिधि सभा बैठकमै सम्बोधन गरेजसरी धारणा राखेका थिए। रास्वपा सभापतिसमेत रहेका सांसद…