काठमाडौ २२ साउन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा बार्गेनिङ मात्रै चलिरहेको वताएका छन । उनले सत्तापक्ष र प्रतिपक्षको लडाईको कारणले पटक पटक अवरुद्ध हुँदै आएको टिप्पणी गरेका छन ।उनले आफ्नो फेशबुकमा लेखेका छन्, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न् ।…