काठमाडौँ, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजेबाट सुरु हुने आजको बैठकमा पनि आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले बोल्नेछन् । केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार ५६ जनाले केन्द्रीय सदस्यले धारणा राखेका थिए । बुधबार पहिलो दिन १८ जनाले बोलेका थिए । अधिकांश नेताहरूले गाउँ फर्कने…