सुन काण्डमा राजनीतिक संरक्षणको आशंका: एमाले र माओवादीको जुहारी

काठमाडौँ, १८ साउन । बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नै सयौं किलो सुन तस्करी भई विभिन्न ठाउँमा गाल्दै प्रशोधन गर्दै भारत र नेपालका बजारमा बिक्री वितरण गरेको र त्यसमा राजनीतिक…