मन्त्री मोदीका सबै निर्णय अलपत्र

काठमाडौँ, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फेरि अर्को एउटा महत्वाकांक्षी निर्णय गरेका छन्, सुगमका कर्मचारीलाई दुर्गममा र दुर्गमकालाई सुगममा पठाउने। तर, यो निर्णय कार्यान्वयन हुनेमा मन्त्रालयकै उच्च कर्मचारीहरू विश्वस्त छैनन्। किनभने यसअघि मोदीले गरेका पाँचवटा यस्ता निर्णय अलपत्र परेका छन्। मन्त्रीको सचिवालयले भने मोदीले गरेका निर्णयहरू अलपत्र नपरेको, कार्यान्वयनका क्रममा रहेको…